थापाथलीकाे प्रसुती अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि

  २०७७ जेठ २० गते १७:३४     विकासन्युज

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले अस्पतालमा  उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.