नेश्नल पेमेण्ट गेटवे सेवा सञ्चालनमा ल्याइने

  २०७७ जेठ १५ गते १७:२१     विकासन्युज

काठमाडौं । सरकारले अब नेश्नल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले पाल भित्रका सबै किसिमका भुक्तानी फर फारक हुने व्यवस्था मिलाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.