कोरोना संक्रमणमा भारतले जित्याे चीनलाई

  २०७७ जेठ २ गते २१:४३     विकासन्युज

काठमाडौं । विश्वव्यापी कोरोना संक्रमण सूचीमा भारत एघारौं स्थानमा पुगेको छ।  याेसँगै कोरोना संक्रमणमा भारतले चीनलाई जितेकाे छ ।

भारतमा शुक्रबार साँझ सम्मको तथ्यांकअनुसार ८३ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ जबकी चीनमा अहिलेसम्मकाे तथ्यांकअनुसार   ८२ हजार ९ सय ३३ जना संक्रमित छन्।

यद्यपी भारतमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २ हजार ६ सय ६२ रहेकाे छ भने चीनमा अहिलेसम्म ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.