आज भेटिएका १७ जना काेराेना संक्रमित एकै परिवारका सदस्य

  २०७७ वैशाख २४ गते १७:३३     विकासन्युज

काठमाडौं । आज भेटिएका १७ जना काेराेना संक्रमित एकै परिवारका सदस्य भएकाे खुलेकाे छ ।

वीरगञ्जमा आज भेटिएका १७ काेराेना संक्रमित परिवारका एक सदस्यलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.