नेपालमा एकैदिन १७ जना नयाँ काेराेना संक्रमित थपिए

  २०७७ वैशाख २४ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् ।

संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । नेपालमा  दैनिक काेराेनाका बिरामी बढ्दै गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.