१० रुपैयाँले घट्यो डिजेल, पेट्रोल र मट्टितेलको प्रतिलिटर मूल्य

  २०७६ चैत १९ गते १९:१४     विकासन्युज

 

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० रुपैयाँले घटाएको छ । कोरोनाबाट अन्तराष्ट्रि बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.