आज माछापुच्छ्रे बैंकको कुन कुन शाखा खुल्छन् ?(सूचीसहित)

  २०७६ चैत १७ गते ११:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आज(सोमबार) देशभरका २६ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो ।

बैंकको प्रदेश १ को ५ वटा, प्रदेश २ को ६ वटा, प्रदेश ३ को ७ वटा, प्रदेश ४ को ४ वटा र प्रदेश ५ तथा प्रदेश ६ को २/२ वटा शाखा खुल्ने छन् ।

यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.