एनआईसी एशिया बैंकले ७ वटै प्रदेशमा खोल्यो ग्राहक सहायता केन्द्र, समस्याका समाधान फोनबाटै गर्न मिल्ने

  २०७६ चैत १६ गते १३:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । बैंकले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुको समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि उक्त केन्द्रको स्थापना गरेको हो ।

यस ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सकिन्छ ।
जस्तै, प्रदेश १ मा रहेका ग्राहकले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सक्नेछन् ।

यसैगरी विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सक्नेछन् ।

यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नेछन् जसका लागि बैंकले देहाएका ग्राहक सहायता केन्द्रहरु स्थापना गरेको छ ।

प्रदेश नं. १ः 

प्रदेश नं. २ः 

प्रदेश नं. ३ः 

प्रदेश नं. ४ः 

प्रदेश नं. ५ः 

प्रदेश नं. ६ः

प्रदेश नं. ७ः

यसका साथै, ग्राहकले बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०-०१-७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सक्ने बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खानियाले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.