सुनको मूल्य बढ्यो, प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

  २०७६ फागुन २० गते ११:०३     विकासन्युज

काठमाडौं । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७८ हजार रुपैयाँमा कारोबार भइरहेका छन् ।

चाँदी भने सोही मूल्य अर्थात ८ सय ६० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.