समीक्षाले दिने भईन् प्रधानमन्त्री ओलीलाई मिर्गौला, बुधबार प्रत्यारोपण हुने

  २०७६ फागुन १९ गते १५:२५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुने भएको छ । बुधबार महाराजञ्ञ स्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई समीक्षा संग्रौलाले मिर्गाैला दिने भएकी हुन् ।

प्रधानमन्त्री ओलीको दास्रो पटक हुन लागेको मिर्गाैला प्रत्यरोपण भाञ्जी पर्ने समिक्षा संगौलाले दिने भएकी छिन् । यस अघि बुहारी नाता पर्ने अन्जान घिमिरे मिर्गौला दिएकी थिइन् ।

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यरोपणको सफलता दर ९८ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.