प्रिमियर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने, यस्तो छ कारण

  २०७६ फागुन ११ गते १७:११     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको हो ।

नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा सो वर्षको वित्तीय विवरण अनुसार लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने इन्स्योरेन्सका कम्पनी सचिव महेन्द्र बहादुर श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.