साग भलिबलको फाईनल खेल मंगलबार दिउँसो २ बजे, एक्सन स्पोर्टसबाट प्रत्यक्ष हेर्न पाइने

  २०७६ मंसिर १६ गते १७:१७     विकासन्युज

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्ड हलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडिले प्रत्यक्ष प्रशारण गर्ने छ ।

यस्तै, १९ मंसिर देखी शुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनिएक्सन स्पोर्टस् एचडिमा हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.