सन नेपाललाइफ तेश्रो वर्षमा, विविध कार्यक्रम सम्पन्न

  २०७६ असोज ६ गते १७:५९     विकासन्युज


काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको दोश्रो वर्ष पूरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले सोमबार तेश्रो वर्ष प्रवेश र समाजिक सेवा दिवसको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम/हस्पिटलमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.