फस्र्ट माइक्रोफाइनान्स मर्जरमा जाँदै, ४ सदस्यीय समिति गठन

  २०७६ साउन २८ गते १५:२८     विकासन्युज


काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने बारेमा छलफल गर्न समिति गठन गरेको छ ।

सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले विवेकमान सिंह शाक्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा उमेश कटवाल, युवराज क्षेत्री र भेषराज पन्थी रहेको कम्पनी सचिव दानराज पन्तले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.