कन्ट्री रेटिङ गर्न सरकार अघि बढ्यो

  २०७६ साउन १६ गते १६:५२     विकासन्युज

काठमाडौं । कन्ट्री रेटिङ नहुँदा विदेशबाट ऋण ल्याउन तथा वैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो परेपछि सरकारले कन्ट्री रेटिङ गर्ने भएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कन्ट्री रेटिङ गर्न सरकारले आवश्यक प्रक्रिया अघि सारेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.