साउनको पहिलो हप्ता सकियाे, रोपाइँ ६३ प्रतिशतमात्र

  २०७६ साउन ९ गते १९:०२     विकासन्युज

काठमाडौं । गतवर्षको तुलनामा धान रोपाइँ कम १३ प्रतिशतले कम भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालभर ६३.६९ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् । गत वर्ष यो समयमा ७७.७४ प्रतिशत रोपाइँ भएपनि हाल सबैभन्दा बढी कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सबै भन्दा कम प्रदेश नम्बर २ मा ५०.४८ प्रतिशत रोपाइँ भएको छ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७६ साउन ०६ गते सार्वजनिक गरेको तथ्याङ्ग ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.