आइएमई लाइफले ठूलो संख्यामा माग्यो कर्मचारी, कुन कुन जिल्लामा(सूचिसहित)

  २०७६ असार ४ गते ८:४९     विकासन्युज


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार व्यवस्थापन विभागमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

कम्तीमा दश जोड २ उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा काम गरेकाहरुले असार २० गतेभित्र आवदेन दिन सक्ने कम्पनीले जनाएको छ ।
झापा, इलामा, मोरङ, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु, सप्तरी, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, चितवन, मकवानपुर, बाग्लुङ, मनाङ, तनहुँ, गोखरा, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र कास्की जिल्लाको लागि कर्मचारी माग भएको हो ।

त्यसैगरी दाङ, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा, रोल्पा, बाँके, सुर्खेत, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, धनुषा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, लमजुङ, प्युठान, बर्दिया, सल्यान, दैलेख, जाजरकोट, जुम्ला, बाजुरा, दार्चुला, बैतडी र खोटाङ जिल्लाका लागि कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.