समीट माइक्रोफाइनान्स अब लघुवित्तमा परिणत, स्टक सिम्बोल पहिलेकै

  २०७६ जेठ ५ गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत समीट माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी समीट लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ ।

नाम परिवर्तन भएपनि संस्थाको स्टक सिम्बोल भने पहिलेकै हुने भएको छ । यसअघि संस्थाले स्टक सिम्बोल ‘एसएमएफडीबी’ बाट सेयर कारोबार गर्दै आएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.