प्रोग्रेशिभ फाइनान्सको सिइओमा विशाल हुमागाईँ पुनः नियुक्त

  २०७६ वैशाख २५ गते १२:५१     विकासन्युज

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा विशाल हुमागाईँ पुनः नियुक्त भएका छन् ।

बैशाख २२ गते बसेको संचालक समितिको बैठकले सिइओ हुमागाईँलाई थप ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । जेठ ७ गतेदेखि हुमागाईँले दोस्रो कार्यकालको सिइओ पद सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.