कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

  २०७६ वैशाख २२ गते १७:०४     विकासन्युज


काठमाडौँ । जुम्ला जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ ।

बैशाख १९ गतेका दिन कृषि विकास बैंक लि.का संचालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिति क्षेत्रबहादुर सेजुवालले औपचारिक उदघाटन गरे । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.