सपोर्ट माइक्रोफाइनान्सको सञ्चालकमा दुई जना निर्वाचित

  २०७६ वैशाख २ गते १५:३९     विकासन्युज

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत चैत २३ गते सम्पन्न चौथो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तारा देवी भट्टराई र शिशीर दाहाललाई सञ्चालकमा नियुक्त गरेको हो ।

नव नर्वाचित सञ्चालक भट्टराई र दाहालको शैच्छिक योग्यता स्नातकोत्तरसम्मको रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.