आरएसडिसी लघुवित्तको अध्यक्षमा राजेन्द्रप्रसाद दाहाल

  २०७५ पुष ३० गते १८:०८     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् ।

हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । संस्थाको ७८औँ सञ्चालक समितिको बैठक पुस २९ गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.