माधव नेपाललाई भेटेर के भने बेलायती राजदुतले ?

  २०७५ पुष २४ गते १९:२२     विकासन्युज

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले पूर्बप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, स्थानीय तहको सवलीकरण, नेपालमा वैदेशिक लगानिको वातावरण, भौतिक पूर्वाधार तथा आर्थिक विकास र नेपाल(बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको माधव नेपालको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.