मुक्तिनाथ विकास बैंकद्धारा कोटेश्वर पब्लिक स्कुललाई सहयोग

  २०७५ पुष १५ गते १४:४९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कोटेश्वर पब्लिक स्कुललाई सहयोगलाई स्टेशनरी सामग्री सहयोग गरेको छ ।

तेह्रौं वार्षिक उत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरी देखि कक्षा तिन सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने योजना राखेको छ र बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम शुरु गरेको छ । यहि अवसरमा बैंकले आफ्नो १००र्औ शाखा लामाचौर, कास्कीमा सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.