८ प्रतिशतको आर्थिक वृद्धिदर, ६.५ प्रतिशत मुद्रास्फिति लक्ष्य

  २०७५ जेठ १५ गते १७:३४     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेको छ । सरकारले मुद्रास्फितिलाई ५ प्रतिशतमा सिमित गरेर ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य अघि सारेको हो ।

सरकारले चालु आर्थिक बर्षमा ५.८९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण पनि बजेट मार्फत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.