प्राइम कर्मर्शियल बैंक रसुवाको कालिकामा, शाखा संख्या ६१ पुग्याे

  २०७५ वैशाख १४ गते १८:३९     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले रसुवाको कालिका गाउँपालिकामा शाखा विस्तार गरेको छ ।

सो शाखाको सञ्चालक गजेन्द्र विष्टले उद्घाटन गरेका छन् । यो समेत गरी बैंकको शाखा संख्या ६१ पुगेको छ ।

बिहीबार मात्रै बैंकले विभिन्न स्थानमा ४ वटा शाखा कार्यलय सञ्चालनमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.