लक्ष्मी बैंकद्वरा पोखरा औद्योगीक क्षेत्रमा वृक्षारोपण

  २०७४ चैत २९ गते १९:५१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको पोखरा औधोगीक क्षेत्र शाखाले आफ्नो ११ वर्ष पुरा गरेको अवसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त पोखरा औद्योगीक क्षेत्र परिसरमा वृक्षारोपण गरेको हो ।

उक्त कार्यमा पोखरा औधोगिक क्षेत्र उद्योग संगठन का अध्यक्ष लगाएत पदाधिकार वृक्षारोपण गरेको जनाइएको छ ।

लक्ष्मी बैंकको ४१ जिल्लामा ७८ शाखा सञ्जाल, ३ हस्पिटल सेवा काउन्टर, ९९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् ४०० भन्दा बढि मोबाईल एजेन्टहरु रहेको जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.