सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा शक्तिबल्लभ श्रेष्ठ नियुक्त
२०७४ माघ ३ गते १६:४३ विकासन्युज
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शक्ति बल्लभ श्रेष्ठ नियुक्त भएका छन् ।
गत पुस २५ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई संस्थाको उक्त पदमा नियुक्त गरेको हो ।
श्रेष्ठले नियुक्ति भएकै दिनदेखि संस्थाको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हालेका छन् ।