२०७४ पुष २६ गते १५:४५ विकासन्युज
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले यहि पुस २६ गतेदेखि एलजी टिभी एक्स्चेञ्ज अफर ल्याएको छ । नयाँ एलजी टिभी को एक्स्चेञ्जमा २२ हजार ९९० रुपैयाँ सम्मको छुट दिने कम्पनीले जनाएको छ ।
यस अफर अन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर पाउन सकिने छ । साथै, एलजी टिभी एक्स्चेञ्जमा २ वर्षको वारिन्टी पनि दिने जानकारी दिएको छ । यो अफर सिमित अवधिभर सिमित मोडेलमा नेपाल अधिराज्यभर लागू गरिएको छ ।
नेपालका लागि एलजी ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि. हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.