अब घरैमा बसेर अनलाईनबाट बैंकको खाता खोल्न सकिने

  २०७४ मंसिर ४ गते १०:१२     विकासन्युज


काठमाडौं । तपाइलाई बैंकमा खाता खोल्न लामो लाइन बस्नु परेको छ ?

अब चिन्ता नगर्नुस लाइन नै नबसी घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने व्यवस्था सनराइज बैंकले गरेको छ ।

बैंकले घरैमा बसेर २४ सै घण्टा खाता खोल्न मिल्ने व्यवस्था गरेको छ । सनराईले सहायताका लागि १६६००१२२४४४ मा सम्पर्क गर्न भनेको छ ।

सनराईजले पहिलो पटक यस्तो सुविधा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.