सानिमा बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३४१ रुपैयाँ मात्र
२०७४ असोज ६ गते १३:४८ विकासन्युज
काठमाडौं । शुक्रबार सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ रहने छ ।