सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने

  २०७४ भदौ १९ गते १०:३५     विकासन्युज

काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंककाे स्वीकृती  र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.