सिटिजन्स बैंकको पाटनढोका शाखा स्थानान्तरण

  २०७४ जेठ २५ गते १७:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ललितपुर जिल्ला स्थित पाटनढोका शाखा बिहीबारबाट स्थानान्तरण गरेको छ । सोही दिन बैंकले उक्त शाखा स्थातरण गरि ललितपुर जिल्लाकै कुपण्डोल स्थित आफ्नै कार्यालय भवनबाट संचालन गरेको  छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरि कुपण्डोल शाखाको सञ्चालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.