सिटिजन्स बैंकलाई धितोपत्र दरखास्त संकलन गर्न बोर्डको अनुमति

  २०७३ पुष १२ गते १४:२४     विकासन्युज

citizen_inte_bankकाठमाडौं, १२ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र दरखास्त संकलनको कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।

सिटिजन्स बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर उनीहरुको खातामा रकम होल्ड गरी दरखास्त लिने गर्दछ । बैंकले उक्त कार्य आगामी माघ १ गतेदेखि लागू गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.