सिनर्जी फाइनान्सले १ः०.२५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, तीन महिनाको नाफा ५३ लाख

  २०७३ मंसिर ७ गते १७:३९     विकासन्युज

synergyकाठमाडौं, ७ मंसिर । सिनर्जी फाइनान्स लिमिटेडले एक बराबर शुन्य दशमलब २५ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । मंसिर ५ गते सम्पन्न कम्पनीको बिशेष साधारण सभाले सो मात्रामा हकप्रद सेयर निष्काशन गर्ने निणर्य गरेको हो ।

हाल सिनर्जी फाइनान्सको चुक्ता पुँजी ४७ करोड ४४ लाख रुपैंयाँ रहेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५३ लाख २९ हजार रुपैंयाँ नाफा कमाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.