सुर्योदय लघुवित्तको एक लाख कित्ता साधारण सेयर आयो

  २०७३ भदौ १२ गते ३:५६     विकासन्युज

suryoday6a_laghuकाठमाडौं, १२ भदौ । सुर्योदय लघुवित्त वित्तिय संस्थाको एक लाख ९ हजार २ सय कित्ता साधारण सेयरका लागि आवेदन खुलेको छ । कम्पनीले भदौं १२ गतेदेखि ढिलोमा भदौ २६ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरेको छ ।
एक सय रुपैंयाँ अंकित साधारण सेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकिएको छ ।

सुर्योदयले काठमाडौं उपत्यका बाहेक पोखरा, बिरगञ्ज, बुटवल, हेटौडा, विर्तामोड, नेपालगञ्ज, धनगढी र बिराटनगरबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.