माछापुछ्रे बैंकको नाफा ८९ करोड

  २०७३ साउन २५ गते ५:१६     विकासन्युज

machhapuchreकाठमाडौं, २५ साउन । माछापुछ्रे बैंकले २०७३ असार मसान्तसम्ममा ८९ करोड १८ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्मा कमाएको भन्दा २८ करोड ५५ लाखले बढि हो ।

बैंकले सो अवधीमा जम्मा ६१ करोड ६३ लाख नाफा कमाएको थियो । बैंकको सो नाफामा १२ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त भएको देखिन्छ । ३ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा उक अर्ब ५१ करोड रुपैंयाँ रहेको छ ।

२३ रुपैंयाँ ८ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेतवर्थ भने १३९ रुपैंयाँ ११ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.