बजार

  २०७९ जेठ १५ गते २१:४५     विकासन्युज

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले...

  २०७९ जेठ १५ गते २१:३५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युत प्रसारण लाइनलाई उच्च प्राथमिकता दिएको देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा विद्युतका प्रसारण लाइन तथा सबस्टेसनहरु बनाउनको लागि ४३ अर्ब...

  २०७९ जेठ १५ गते १९:३२     विकासन्युज

काठमाडौं । सरकारले लघु, साना तथा मझौला उद्यम, कृषि सहकारी तथा फर्म र महिला उद्यम तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जाको निरन्तरता पाएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी...

  २०७९ जेठ १५ गते १९:११     विकासन्युज

काठमाडौं। सरकारले कोभिड प्रभावित उद्योगका लागि करमा ५० प्रतिशत राहतको व्यवस्था गरेको छ। सरकारले नयाँ आर्थिक वर्षमा कोभिड प्रभावित  साे राह दिएकाे हाे ।  सरकारले होटल, सिनेमा घर लगायत विभिन्न उद्योगलाई  करमा ५० प्रतिशत छुटको...

  २०७९ जेठ १५ गते १९:०१     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्र सेवक कर्मचारीको तलब बृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तलब बृद्धि गरिएको जानकारी दिएका हुन् । सरकारले...

  २०७९ जेठ १५ गते १८:५२     विकासन्युज

काठमाडौं । सरकारले नेपालमा नै सवारी एसेम्बल गर्ने उद्योगलाई छुट दिने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन...

  २०७९ जेठ १५ गते १८:०३     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका...

  २०७९ जेठ १५ गते १७:५६     विकासन्युज

काठमाडाैं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै साे बजेट विनियोजन...

  २०७९ जेठ १५ गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले टोखा–छहरे, चार भज्याङ, साँगा–बनेपाको सुरुङमार्ग...

  २०७९ जेठ १५ गते १७:४१     विकासन्युज

काठमाडौं । सरकारले हुलाकी राजमार्गलाई ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ताे बताएका हुन् ।...

  २०७९ जेठ १५ गते १७:३७     विकासन्युज

काठमाडौं । सकरारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काठमाडौं–चितवन रामपुर मार्ग...

  २०७९ जेठ १५ गते १६:५६     विकासन्युज

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बराबरको बजेट निर्धारण गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आयव्यय विवरण सार्वजनिक गर्दै...

  २०७९ जेठ १५ गते १६:४७     विकासन्युज

काठमाडौं । सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरेको छ । सरकारले उक्त सीमा पुनरावलोकन गर्दै २ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको सीमा राखेको हो । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक...

  २०७९ जेठ १५ गते १६:४३     विकासन्युज

काठमाडौं । सरकारले मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । आइतबार संघीय संसदको संयुक्र बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्...

  २०७९ जेठ १४ गते १५:१८     विकासन्युज

काठमाडाैं । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन्।...

  २०७९ जेठ १३ गते १८:०३     विकासन्युज

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन् ।...

  २०७९ जेठ १३ गते १७:५२     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी सवारी साधनको आयात प्रतितपत्र बन्द नगराउन माग गरेको छ । शुक्रबार एक सूचना सार्वजनिक गर्दै नाडाले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतितपत्र खोल्ने कार्यलाई निरन्तरता...

  २०७९ जेठ १३ गते १६:५४     विकासन्युज

काठमाडौं । ‘पानी धमिलो, अब मेलम्चीको गेट बन्द गर्दा मनै अमिलो’ यो भनाई हो खानेपानी मन्त्री उमाकान्त चौधरीका प्रेस सल्लाहकार लिलाराज खनालको । उनले आफ्नो सामाजिक सञ्जालमा (फेसबुक) मार्फत सो लेख्दै बाढी बढ्दै गएमा २०७९...

  २०७९ जेठ १३ गते १५:३३     विकासन्युज

काठमाडाैं । बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् । अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले...

  २०७९ जेठ १३ गते १५:१७     विकासन्युज

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन...