पूर्वाधार

  २०७९ जेठ २४ गते १५:५२     विकासन्युज

काठमाडौं । गत असारदेखि सञ्चालनमा आएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीले नेपालको ऊर्जा क्षेत्रमा रणनीतिक परिवर्तन गरिदियो । मुलुकको राष्ट्रिय प्रणालीमा एकैपटक ४५६ मेगावाट बिजुली थप हुँदा त्यसले उपलब्ध गराउने ऊर्जा र...

  २०७९ जेठ २१ गते ९:४२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ । शुक्रबार राति अबेरसम्म कामपाको प्रमुख बालेन्द्र साहको संयोजकत्वमा बसेको...

  २०७९ जेठ २० गते १३:३१     राजिव न्यौपाने

काठमाडौं । सुस्त गतिमा अघि बढेको पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ शहर निर्माणको कामले अझै गति लिन सकेको छैन । सो योजना सुरु भएको ९ वर्ष पुराहुँदा पनि कामले तिव्रता पाउन नसकेको हो...

  २०७९ जेठ २० गते ११:५८     विकासन्युज

सिन्धुपाल्चोक । गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई...

  २०७९ जेठ २० गते ९:१४     विकासन्युज

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर...

  २०७९ जेठ १९ गते ११:४०     विकासन्युज

काठमाडौं । नेपालले पुनः भारततर्फ बिद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात सूर गरेको हो । विद्युत उत्पादन बढेर खपत हुन नसकेपछि...

  २०७९ जेठ १८ गते १०:२०     विकासन्युज

काठमाडौं । गत आइतबार मुस्ताङको थासाङमा तारा एयरको ट्विनेटर विमान दुर्घटना भएसँगै नेपालमा विमान दुर्घटनाको संख्या १०७ पुगेको छ । यो तथ्यांक सन् १९५५ देखि सन् २०२२ सम्मको हो । १०७ वटा दुर्घटना मध्ये...

  २०७९ जेठ १७ गते १२:२५     विकासन्युज

काठमाडौं । बर्खा सुरु भएको भन्दै मेलम्ची खानेपानी आयोजनाले मुल ढोका (गेट) बन्द गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मंगलबारदेखि मेलम्चीको मुल ढोका बन्द गरेको हो । आयोजनाको मुल ढोका बन्द भएसँगै...

  २०७९ जेठ १६ गते १०:१४     विकासन्युज

चितवन । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौंबाट चितवन...

  २०७९ जेठ १५ गते २१:४९     विकासन्युज

काठमाडौं । गठबन्धन सरकारले रेल यातायात निर्माणमा ६ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै रेल र मेट्रो रेल निर्माणका लागि ६ अर्ब ५३...

  २०७९ जेठ १५ गते २१:३५     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युत प्रसारण लाइनलाई उच्च प्राथमिकता दिएको देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा विद्युतका प्रसारण लाइन तथा सबस्टेसनहरु बनाउनको लागि ४३ अर्ब...

  २०७९ जेठ १५ गते १७:५६     विकासन्युज

काठमाडाैं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै साे बजेट विनियोजन...

  २०७९ जेठ १५ गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न ठाउँमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सरकारले टोखा–छहरे, चार भज्याङ, साँगा–बनेपाको सुरुङमार्ग...

  २०७९ जेठ १५ गते १७:४१     विकासन्युज

काठमाडौं । सरकारले हुलाकी राजमार्गलाई ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ताे बताएका हुन् ।...

  २०७९ जेठ १५ गते १७:३७     विकासन्युज

काठमाडौं । सकरारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काठमाडौं–चितवन रामपुर मार्ग...

  २०७९ जेठ १३ गते १८:०३     विकासन्युज

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन् ।...

  २०७९ जेठ १३ गते १६:५४     विकासन्युज

काठमाडौं । ‘पानी धमिलो, अब मेलम्चीको गेट बन्द गर्दा मनै अमिलो’ यो भनाई हो खानेपानी मन्त्री उमाकान्त चौधरीका प्रेस सल्लाहकार लिलाराज खनालको । उनले आफ्नो सामाजिक सञ्जालमा (फेसबुक) मार्फत सो लेख्दै बाढी बढ्दै गएमा २०७९...

  २०७९ जेठ १३ गते १५:१७     विकासन्युज

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन...

  २०७९ जेठ १३ गते १०:२१     विकासन्युज

लेते (मुस्ताङ) । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६...

  २०७९ जेठ १२ गते १६:४०     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी...