स्वास्थ्य

  २०८० भदौ २९ गते १६:०७     डा. विद्यानाथ कोइराला

संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ बजारमा चर्चा भएको भन्दा धेरै हिसाबले राम्रो छ । राम्रो भएको पहिलो आधार के हो भने यसको प्रस्तावनामा संविधानको धारा...

  २०८० भदौ २७ गते १४:१५     विकासन्युज

तनहुँ । तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउनयता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ मा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको...

  २०८० भदौ २६ गते १९:२४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । मंगलबार बैंक र चाबहिलको ओम अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवामा सो मात्राको छुट पाउने भएका हुन् ।...

  २०८० भदौ २४ गते १९:४७     विकासन्युज

काठमाडौं । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ुमोबाइल अस्पताल एपु सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र...

  २०८० भदौ २४ गते १३:२२     विकासन्युज

काठमाडौं । वरिष्ठ बाल शल्य चिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् । १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको...

  २०८० भदौ २४ गते १०:०१     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ । नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट...

  २०८० भदौ २२ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल लाइफले दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा...

  २०८० भदौ २१ गते १४:४०     विकासन्युज

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै...

  २०८० भदौ २१ गते ८:२८     विकासन्युज

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित ३ वटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले...

  २०८० भदौ २० गते १६:३३     विकासन्युज

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ सातौं वर्षमा प्रवेश गरेको छ । नक्साल नारायणचौरमा रहेको वात्सल्य संचालनमा आएको सातौं वर्ष प्रवेश गरेको हो । वात्यल्यले यस अवधिमा आइभीएफ र प्राकृतिक पद्दतीबाट झण्डै सात हजार दम्पतीलाई...

  २०८० भदौ २० गते १३:३२     विकासन्युज

काठमाडाैं । परोपकार प्रसूति अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको हो । अस्पतालले...

  २०८० भदौ १८ गते १६:५३     विकासन्युज

चितवन । नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिएका थिए । तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट...

  २०८० भदौ १८ गते १६:३३     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ । कोक्लियर इम्प्लान्ट एउटा सानो, जटिल इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसहरूको श्रवण सुधार गर्न...

  २०८० भदौ १४ गते १५:०२     विकासन्युज

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा डा श्यामराज रेग्मी र प्रा डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश...

  २०८० भदौ १३ गते ११:३२     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा...

  २०८० भदौ ११ गते १५:०८     विकासन्युज

काठमाडौं । नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बिचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार दुई संस्था विच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष...

  २०८० भदौ ११ गते १४:४७     विकासन्युज

चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन...

  २०८० भदौ १० गते १४:४९     विकासन्युज

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवदेन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेअनुसार वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी सहित ९...

  २०८० भदौ १० गते १०:२६     विकासन्युज

काठमाडौं । एक गम्भीर पक्षघात भएकी महिला दिमागको संकेतलाई आवाजमा रुपान्तरण गर्ने डिजिटल प्रविधि अवतारको सहायताले बोल्न सक्षम भएकी छन् । जुन कामको सफलता वैज्ञानिकहरुले मानव समाजमा पहिलोपटक गरेका हुन् । वैज्ञानिकहरुले विकास गरेको...

  २०८० भदौ १० गते ८:१३     विकासन्युज

काठमाडौं । तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो । तिलगंगाले आफ्नो...