महालक्ष्मी विकास बैंकको असोज १४ गतेदेखि १३ दिन बुक क्लोज

  २०७५ असोज ५ गते १४:०४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको आगामी असोज १४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि असोज २६ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

बैंकको आगामी वार्षिक साधारणसभा यही असोज २६ गते मिनभवनको अल ईन वन मार्टमा बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.