इजिप्टमा रेल दुर्घटना, १५ को मृत्यु ४० घाइते

  २०७४ फागुन १६ गते २२:२३     विकासन्युज

कायरो । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् ।

राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिएका छन्। रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.