फस्ट माइक्रो फाइनान्सको संस्थापक सेयर बिक्रीमा

  २०७४ माघ ४ गते १५:५४     विकासन्युज

काठमाडौं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ ।

केही संस्थापकले सेयर बिक्री गर्नका लागि निवेदन दिएपछि फस्ट माइक्रोफाइनान्सले बिक्री खुला गरेको हो ।

संस्थाभित्रकै संस्थापक सदस्यहरुलाई नै प्रथामिकता दिने र खरिद नगरे वाह्य लगानीकर्तालाई बिक्री गर्न भएको छ ।संस्थाको सेयर प्रतिकित्ता ८१७ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.