हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त

  २०७४ पुष २५ गते १६:३१     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा दशरथलाल श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

श्रेष्ठले आगामी चार वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.