स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा

  २०७४ पुष ७ गते १२:५७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोरा नियुक्त भएका छन् । गत मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अरोरालाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो ।

अरोराले नियुक्त भएको दिन देखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.