बाँके क्षेत्र ३ को प्रदेश(क)मा इन्द्रप्रसाद खरेल विजयी

  २०७४ मंसिर २३ गते १२:३६     विकासन्युज

नेपालगन्ज । बाँके जिल्ला क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्दं)का इन्द्रप्रसाद खरेल विजयी भएका छन् ।

खरेलले १६ हजार ६७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.