काठमाडौं ४ मा गगन थापाको अग्रता, राजन भट्टराई १५ मतले पछाडि

  २०७४ मंसिर २२ गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा अग्रता हासिल गरेका छन् । पछिल्लो मत परिणाम अनुसार थापाले ४ हजार २०८ मत पाएका छन् ।

नेकपा एमाले नेता डा राजन भट्टराईले ४ हजार १९३ मत पाएका छन् । भट्टराईको भन्दा थापाले १५ मत बढी ल्याएका छन् ।

मतगणानाकाे शुरू देखि भट्टरार्इ केही मतले अगाडि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.