वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

  २०७४ असोज ५ गते ९:५६     विकासन्युज

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिने प्रस्ताव गरेको हो । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ ।
कम्पनीको १३ औ र १४ औं वार्षिक साधारणसभा असोज २७ गते गर्ने भएको छ । यस्तै १ बराबर १ हकप्रद सेयर वितरण हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.