२०७६ असार ६ गते १६:५७     विकासन्युज

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ५६ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ५ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये...

  २०७६ असार ६ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” तयार गरी जारी गरेको छ । बोर्डले सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न...

  २०७६ असार ५ गते १९:३९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ कम्पनीको ५९ लाख ५० हजार ७३८ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै जेबिल्स फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स...

  २०७६ असार ४ गते १५:२५     विकासन्युज

काठमाडौँ । साताको चौथो दिनपनि नेप्से परिसूचक घटेको छ । बुधबार ०.२० अंकले नेप्से परिसूचक घटको हो । ०.०२ प्रतिशतले घट्दा परिसूचक १२५८.४६ बिन्दुमा पुगको छ । बुधबार १६९ कम्पनीका ९ लाख ८० हजार...

  २०७६ असार ४ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अरुण सेक्युरिटिज(ब्रोकर नं. ३)लाई निलम्बन गरेको छ । नेप्सेले उक्त ब्रोक कम्पनीलाई ३ दिनसम्म कुनैपनि कारवाबोर गर्न नपाउने गरी निलम्बन गरेको हो । नेप्सले विनियमावली ७(२) र १२(१)...

  २०७६ असार ३ गते १५:२७     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन दोहोरो अंकले घटेरको शेयर बजारमा दोश्रो दिन झिनो सुधार देखिएपनि पुनः तेश्रो दिन घटेको छ । आज तेश्रो दिन नेप्से परिसूचक २.२३ अंकले घटेको हो । आज १७७ कम्पनीका...

  २०७६ जेठ ३१ गते १८:११     विकासन्युज

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता सेयर सूचिकृत भएको छ । सातामा चार दिन मात्र खुलेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट...

  २०७६ जेठ ३० गते १८:४५     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेड अन्तर्गत सञ्चालित ‘एनएमबि ५०’ले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले हाल मात्रै संस्थालाई साे मात्राको फण्ड जारी गर्न...

  २०७६ जेठ ३० गते १५:३०     विकासन्युज

काठमाडौं । साताको अन्तिम दिनको बजारमा कूल ४५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये...

  २०७६ जेठ ३० गते १२:३२     विकासन्युज

काठमाडौं । बिहीबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको १५.४८४ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.०७७ रुपैयाँ रहेको छ...

  २०७६ जेठ ३० गते ९:३४     विकासन्युज

...

  २०७६ जेठ २९ गते १५:२५     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक जेठ महिनाकै न्युनतम बिन्दुमा झरेको छ । जेठ गत वैशाख ३० गते १३०० अंकमा रहेको नेप्से परिसूचक आज अर्थात जेठ २९ गते १२७२ अंकमा अडिएको छ । जुन यसमहिना...

  २०७६ जेठ २९ गते १४:०५     विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब २ दिन मात्र बाँकी रहेको छ । संस्थाले आफ्ना सेयरधनीलाई १ बराबर ०.५ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । संस्थाले...

  २०७६ जेठ २९ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आज(बुधबार)देखि यूनियन हाइड्रोपावरको सेयर कारोबार गर्न पाइने भएको छ । हिजो मात्रै नेप्सेमा सूचिकृत भएको हाइड्रोको सेयर इच्छुक लगानीकर्ताले अब दोश्रो बजारमा किनबेच गर्न पाउने भएका हुन् । संस्थाको...

  २०७६ जेठ २८ गते १९:२३     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रस्तावित १२ प्रतिशत बोनस सेयर पारित भएको छ । जेठ २७ गते सम्पन्न संस्थाको आठौं तथा नवौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो...

  २०७६ जेठ २८ गते १५:२८     विकासन्युज

काठमाडौं । गत सातादेखि निरन्तर घटेको सेयर बजार मंगलबार भने सामान्य अंकले बढेको छ । सो दिनको परिसूचक ०.१७ अंकले बढेर १२७५.९९ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा परिसूचकमा सामान्य सुधार देखिएपनि कारोबार...

  २०७६ जेठ २८ गते १४:२५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यूनियन हाइड्रोपावर लिमिटेडको कूल ७५ लाख कित्ता साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । हाइड्रोको मंगलबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । आज सूचिकृत भएको संस्थाको सेयर...

  २०७६ जेठ २८ गते १३:५८     विकासन्युज

काठमाडौं । मंगलबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता...

  २०७६ जेठ २८ गते १३:०१     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी असार १ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि सभा सम्पन्न नभएसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो...