बोनस सेयरपछि ओरियन्टल होटलको सेयर मूल्य समायोजन

  २०७६ असोज २८ गते १४:०३     विकासन्युज

काठमाडौं । मंगलबार ओरियन्टल होटलको सेयर मूल्य समायोज भएको छ ।

होटलको ५ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो ।

समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता ४५३.३३ रुपैयाँ रहेको छ ।